PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या छ हजार ४५९ पुग्यो



रासस

गण्डकी प्रदेशमा थप १०८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या छ हजार ४५९ पुग्यो

पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या छ हजार ४५९ पुगेको छ। अद्यावधिक विवरण अनुसार शनिवार मात्रै प्रदेशमा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म ५९ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४७७ पुगेको छ। प्रदेशमा तीन हजार ८१५ जना कोरोना संक्रमित निको भएको निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell