काठमाडौं : बडा दशैंमा टीका लगाएपछि गाउँबाट काठमाडौं फर्कन शुरु भएको छ। दशैं मनाउन गाउँ पुगेकाहरु काठमाडौं फर्कन थालेका हुन्।
अघिल्ला वर्षहरुमा दशैं मनाएपछि सहर फर्कनेको लाइन नै हुन्थ्यो। यसपटक भने कोभिड-१९ महामारीका कारण सहरबाट गाउँ जाने कम थिए। यसैले काठमाडौं फर्केने पनि खासै देखिदैन। दशैं मनाएर काठमाडौं फर्कने क्रममा नाकाहरुमा प्रहरी ज्वरो जाँच्न पनि व्यस्त देखिन्थ्। नागढुंगामा दशैं मनाएर फर्कनेको दृश्य यस्तो देखियो :