PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

पोखरामा कोभिड १९ सङ्क्रमित ३६ वर्षीया महिलाको मृत्यु



पहिलोपोस्ट

पोखरामा कोभिड १९ सङ्क्रमित ३६ वर्षीया महिलाको मृत्यु

काठमाडौः पोखरामा कोभिड १९ सङ्क्रमित एक महिलाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीया महिलाको बुधवार राति उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।

उनलाई कार्तिक ५ गते कोभिड १९ सङ्क्रमण भई आइसियुमा उपचार गराइरहेको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell