PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

फ्रान्समा चक्कु प्रहारका कारण दुई जनाको मृत्यु



पहिलोपोस्ट

फ्रान्समा चक्कु प्रहारका कारण दुई जनाको मृत्यु
CHRISTIAN ESTROSI

फ्रान्सको नीस शहरमा एक आक्रमणकारीले चक्कु प्रहार गरेका छन्। उनको हमलामा परी दुई जनाको ज्यान गएको बीबीसी जनाएको छ। घटनामा परी केही मानिस घाइते समेत भएका छन्।

नीसका मेयर क्रिश्चियन एस्ट्रोसीका अनुसार घटनामा संलग्न एक व्यक्तीलाई पक्राउ गरिएको छ। भनेका छन्,'यो हमला आतंकवादको संकेत हो।'

घटना नोट्रे-डैम ब्यासेलिकाको नजिकै भएको हो। नीस भूमध्य सागरको तटमा रहेको दक्षिणी फ्रान्‍सको एक प्रमुख शहर हो। त्यहाँको स्थानीय प्रशासनले जनतालाई फ्रेन्च रिवेरा सिटी इलाकामा प्रवेश रोक लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell