PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



रासस

सिन्धुपाल्चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-८ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आलमपुरस्थित सडकमा बा ६० प २६०२ नम्बरको मोटरसाइकल शुक्रवार बिहानै अनियन्त्रित भई सडकबाट करिब सय मिटर तल खस्दा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रेमबहादुर सापकोटाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell