PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

कोभिड-१९ विरुद्ध सुरक्षा मापदण्ड अपनाउँदै काजल अग्रवालको विवाह



पहिलोपोस्ट

कोभिड-१९ विरुद्ध सुरक्षा मापदण्ड अपनाउँदै काजल अग्रवालको विवाह

अभिनेत्री काजल अग्रवालले गौतम किट्चुलुसँग विवाह गरेकी छिन्। शुक्रवार मुम्बईमा पारिवारिक जमघटबीच विवाह भएको हो।

वैवाहिक समारोह कोभिड-१९ नियन्त्रणका लागि जारी निर्देशन पालन गर्दै र सुरक्षा मापदण्ड अपनाउँदै सम्पन्न भएको फस्टपोस्टले जनाएको छ।

काजलको फ्यान पेजमार्फत् विवाहका तस्विरहरू सार्वजनिक भएका छन्।

३५ वर्षीया काजल तेलेगु, तामिल र हिन्दी भाषाका फिल्महरूमा काम गरेकी छिन्। सन् २००४ देखि हालसम्म अभिनयमा सक्रिय उनले १६ वटा अवार्ड जितेकी छिन्। त्यसबाहेक १४ वटा विधामा मनोतित समेत छिन्। 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

#kajalagarwal private marriage ceremony today at Taj Hotel #viralbhayani #desibride #bigfatindianwedding @viralbhayani

A post shared by Viral Bhayani (@viralbhayani) on



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell