PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

थप २५०८ जनामा काोभिड-१९ संक्रमण पुष्टि, १७ जनाको मृत्यु



पहिलोपोस्ट

थप २५०८ जनामा काोभिड-१९ संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार २ हजार २६४ जना संक्रमण मुक्त भएका छन्। त्यस्तै १७ जनाको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ४४३ पुगेका छन्। त्यस्तै हालसम्म १ लाख ३१ हजार २२२ जना संक्रमण मुक्त भएका छन्। नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell