PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

धरानमा संक्रमित पुष्टि भएकै दिन पुरुषको मृत्यु



पहिलोपोस्ट

धरानमा संक्रमित पुष्टि भएकै दिन पुरुषको मृत्यु

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु भएको छ। सुनसरीको धरान ९ का उनको प्रतिष्ठानमा उपचार भइरहेको थियो।

उनमा हाइपरटेन्सनको पहिलेदेखि समस्या रहेको अस्पतालले जनाएको छ। ६९ वर्षको उमेरका उनको १५ गते कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो। पुष्टि भएकै दिन प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको थियो। त्यही उनको मृत्यु भएको हो। यस सहित  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell