PahiloPost

Apr 20, 2026 | ७ बैशाख २०८३

आफ्ना नेताहरुमाथिको धरपकड र कोरोना पीडितप्रति सरकारको उदासिनताविरुद्ध नेविसंघको प्रदर्शन

आफ्ना नेताहरुमाथिको धरपकड र कोरोना पीडितप्रति सरकारको उदासिनताविरुद्ध नेविसंघको प्रदर्शन

पहिलोपोस्ट /पहिलोपोस्ट


नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतवार प्रदर्शन गरेको छ। नेविसंघका नेताहरुमाथि षड्यन्त्रपूर्वक धरपकड, ज्यादति, यातना र झुटा मुद्दा लगाइएको भन्दै त्यसको विरोधमा प्रदर्शन गरिएको बताइएको छ।

नेविसंघले कोरोना पीडित जनताप्रति सरकारले देखाएको उदासिनताका विरुद्ध पनि प्रदर्शन गरिएको जनाएको छ। नेविसंघले आइतवार दिउँसो २ वजे प्रदर्शनी मार्गमा मोटरसाइकल यालीसहितको प्रदर्शन गरेको हो।



ट्रेन्डिङ पोस्ट

Ncell