PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

बैंकको एटिएम फोडिरहेको अवस्थामा एक युवक समातिए



पहिलोपोस्ट

बैंकको एटिएम फोडिरहेको अवस्थामा एक युवक समातिए

काठमाडौंः प्रहरीले एक जना युवकलाई बैंकको एटिएम बुथ फोडिरहेको अवस्थामा पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत कालिमाटीबाट खटिएको टोलीले काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय युवकलाई पक्राउ गरेको हो। उनले आइतवार राति काठमाडौं महानगरपालिका-१४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell