PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

पोखरा महानगरपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु



पहिलोपोस्ट

पोखरा महानगरपालिकाकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं : पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक महिलाको कोभिड १९ संक्रमणकै बीच मृत्यु भएको छ।

अस्पतालको कोभिड १९ उपचार केन्द्रमा कार्तिक १४ गते भर्ना भएकी ५९ वर्षीय महिलाको आयसीयूमा उपचार जारी थियो।

पोखरा महानगरपालिका वडा नम्बर ५ की उनको १७ गते राति ११ बजे निधन भएको प्रतिष्ठानका सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए। प्रतिष्ठानमा अहिलेसम्म २६ जना कोभिड १९ संक्रमितको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell