PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

नगरकोटबाट यस्तो देखियो सगरमाथा

नगरकोटबाट यस्तो देखियो सगरमाथा

अमित मचामसी/पहिलोपोस्ट


यति बेला मौसम सफा देखिएसँगै हिमाल खुल्न थालेका छन्। देशभरका विभिन्न ठाउँबाट अहिले हिमाल देख्न सकिन्छ। यसैगरी हिमाल हेर्न काठमाडौं नजिकबाट पर्यटकहरु पुग्ने ठाउँ हो नगरकोट।

यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथादेखि गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालुसम्म देखिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell