PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

गुन्डुमा अघिल्लो वर्षहरुमा जति फूलेन मखमली

गुन्डुमा अघिल्लो वर्षहरुमा जति फूलेन मखमली

अमित मचामसी/पहिलोपोस्ट


भक्तपुरको गुन्डु, मखमली फूलका लागि उपत्यकामै चिनिएको ठाउँ। तिहार नजिकिएसँगै फूलको माग उच्च हुन्छ। अझ नओइलाउने मखमलीको फूलको महत्व धार्मिक रुपमा पनि उत्तिकै छ।

अहिले गुन्डुका घरहरुमा तिहारको लागि मखमली फूल उनिरहेको दृश्य देखिन्छ। तर यहाँका फूल व्यवसायीले पहिले झैं मखमली रोपेनन्। कोरोना र लकडाउन त्रासले व्यापार नहुने डरले फूले पहिले झै नरोपेको स्थानीय रामप्यारी थापाले बताइन्।

त्यसैले अघिल्ला वर्षहरुमा जति फूल नफूलेको उनको भनाई थियो। यद्यपि रोपेका सबै फूलहरु भने अग्रीम बुकिङ भइसकेको उनले बताइन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell