PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बाइडेनलाई प्रम ओलीको बधाई, निकट रहेर काम गर्न तयार



पहिलोपोस्ट

बाइडेनलाई प्रम ओलीको बधाई, निकट रहेर काम गर्न तयार

काठमाडौं : राष्ट्रपतीय निर्वाचनमा जित हासिल गरेकोमा जोय बाइडेन र उपराष्ट्रपति पदमा निर्वाचित कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन्। आज बिहानै ट्विट गर्दै ओलीले ऐतिहासिक जितका लागि बधाई दिएका हुन्। 

प्रधानमन्त्री ओलीले नयाँ निर्वाचित अमेरिकी नेतृत्वसँग आफ्नो निकट भएर काम गर्न चाहेको पनि प्रस्ट्याएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell