PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

थप २७३६ जनामा संक्रमित पहिचान, २२ जनाको मृत्यु



पहिलोपोस्ट

थप २७३६ जनामा संक्रमित पहिचान, २२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप दुई हजार ७३६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा एक लाख ९९ हजार ७६० पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या एक हजार १४८ पुगेको छ।

हालसम्म संक्रमित मध्ये एक लाख ६० हजार ५७७ जना संक्रमण मुक्त भइसकेको मन्त्रालयले जनाएको छ। हाल नेपालमा ३८ हजार ३५ संक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell