PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

मंसिर २ गते सार्वजनिक बिदा



पहिलोपोस्ट

मंसिर २ गते सार्वजनिक बिदा

काठमाडौं : सरकारले मंसिर २ गते (मंगलवार) सार्वजनिक बिदा दिएको छ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले आज सूचना जारी गर्दै उक्त दिन बिदाको घोषणा गरेको हो।

किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अब शुक्रवारदेखि बन्द भएका सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंगलवारपछि मात्र खुल्नेछ।

शनिवारदेखि सोमबारसम्म तिहारको विदा परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell