PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भारतमा डिजिटल प्ल्याटफर्म निगरानीका लागि खुल्यो बाटो



पहिलोपोस्ट

भारतमा डिजिटल प्ल्याटफर्म निगरानीका लागि खुल्यो बाटो

भारतको संघीय सरकारले अनलाइन न्यूज मिडिया र भिडियो स्ट्रिमिङ प्ल्याटफर्महरूलाई सूचना तथा प्रसारण मन्त्रालय अन्तर्गत राख्ने निर्णय गरेको छ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सरकारको उक्त निर्णयलाई सोमवार स्वीकृत गरेका थिए।

यस निर्णयसँगै अबदेखि अनलाइनमा उपलब्ध हुने फिल्म एवं अडियो/ भिडियो सामाग्रीहरू इन्डिया रुल्स १९६१ अन्तर्गत हुनुपर्नेछ।

ओटिटी प्ल्याटफर्म निगरानीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि सरकारले उक्त निर्णय गरेको बलिउड हंगामामा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell