PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

२० फोटोमा हेर्नुहोस्, प्रधानमन्त्रीको किमाथाङ्का नाका र अरुण तेस्रोको अवलोकन भ्रमण

२० फोटोमा हेर्नुहोस्, प्रधानमन्त्रीको किमाथाङ्का नाका र अरुण तेस्रोको अवलोकन भ्रमण

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बुधबार किमाथाङ्का नाका पुगे। चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर-दक्षिण कोशी राजमार्गको अवलोकन गर्न उनी त्यहाँ पुगेका हुन्।

प्रधानमन्त्री ओलीले उत्तर-दक्षिण कोशी राजमार्गको हेलिकप्टरबाट अनुगमन गरेका हुन्। सो क्रममा उनले किमाथाङ्का नाका र उत्तर-दक्षिण कोशी राजमार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरे। चीन र भारतसँग नेपाललाई जोड्ने देशकै महत्वपूर्ण सो राजमार्गलाई सरकारले प्राथमिकतामा राखेको उनका भनाइ थियो।

ओलीले अरुण तेस्रोको पनि अवलोकन गरेका छन्। उनले आफू अरुण तेस्रोको कामबाट सन्तुष्ट रहेको बताए।

अनुगमनका तस्विरहरुः राजन काफ्ले/प्रधानमन्त्रीको निजी सचिवालय



ट्रेन्डिङ पोस्ट

Ncell