PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

बलात्कारपछि हत्या गरिएका 'लक्ष्मी'हरुको सम्झनामा माइतीघरमा दीप प्रज्ज्वलन

बलात्कारपछि हत्या गरिएका 'लक्ष्मी'हरुको सम्झनामा माइतीघरमा दीप प्रज्ज्वलन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौँ: आज लक्ष्मीपूजा। घरघरमा दीपावली गरेर लक्ष्मीको आह्वान गरिँदैछ।

माइतीघरमा भने युवाहरुले लक्ष्मी पूजाका दिनलाई यौन हिंसाविरुद्ध जनचेतना जोगाउन कार्यक्रम आयोजना गरेका छन्। 'लक्ष्मीलाई फोटोमा हैन मनमा राखौँ' भन्दै स्वस्फूर्त रुपमा भेला भएका युवाहरुले बलात्कारपछि हत्या भएका 'लक्ष्मी'हरुको सम्झनामा दीप प्रज्वलन गरे। यस्तै, युवाहरुले मैनबत्ती बाल्दै रंगोली समेत बनाएका थिए।

बलात्कारपछि हत्या गरिएका ‘लक्ष्मी’हरुलाई न्याय माग्दै युवाहरुले माइतीघर कार्यक्रम आयोजना गरेका हुन्। 

 



ट्रेन्डिङ पोस्ट

Ncell