PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

एक सय ५० किलो गाँजासहित एक जना पक्राउ



रासस

एक सय ५० किलो गाँजासहित एक जना पक्राउ

बागलुङ : प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका-६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई शनिवार पक्राउ गरेको छ।

आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए। घर्तीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell