PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोनाले छेक्न सकेन तिहारको रौनक, बत्तीले सजियो काठमाडौं उपत्यका

कोरोनाले छेक्न सकेन तिहारको रौनक, बत्तीले सजियो काठमाडौं उपत्यका

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण यस पटक तिहारमा भैलो-देउसी खेल्न रोक लगाइएको छ। त्यसैले रातभरजस्तो गुञ्जने गीत, संगीत सुनिएको छैन। तर, दिपावलीले मानिसमा ल्याउने उमङ्ग झिलिमिलि बत्तीहरूमा झल्कियो।

त्रास र अभावबीचको यस पर्वमा काठमाडौं उपत्यका रङरङका बत्तीहरूले उज्यालियो।

काठमाडौंको झिलीमिलीलाई पहिलोपोस्टकर्मीले शनिवार राती काठमाडौंको न्यूरोड आसपास साथै नागार्जुन, ह्वाइटगुम्बाबाट क्यामेरामा कैद गरेका छन्। 



ट्रेन्डिङ पोस्ट

Ncell