PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

कलाकार मनोज गजुरेल कोभिड १९ संक्रमण मुक्त, ११ दिनमा अस्पतालबाट डिस्चार्ज



पहिलोपोस्ट

कलाकार मनोज गजुरेल कोभिड १९ संक्रमण मुक्त, ११ दिनमा अस्पतालबाट डिस्चार्ज

काठमाडौंः कलाकार मनोज गजुरेल कोभिड १९ संक्रमण मुक्त भएका छन्। 
कोभिड १९ पोजेटीभ आएपछि होम आइसोलेसनमा बसेका गजुरेल स्वाप्रश्वासमाम समस्या भएपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका थिए। ११ दिनसम्म अस्पताल बसेर कोभिड परीक्षण गराउँदा नगेटीभ आएपछि घर फर्किएको उनले जानकारी दिएका छन्।
कलाकार गजुरेलले फेसबुका स्टास राख्दै भनेका छन,'११ दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पुर्ण स्वस्थ्य भएर काममा फर्किने छु।'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell