PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

दीपावलीको रंगोलीमा सुशान्त सिंह राजपुतको सम्झना



पहिलोपोस्ट

दीपावलीको रंगोलीमा सुशान्त सिंह राजपुतको सम्झना

बलिउड कलाकार सुशान्त सिंह राजपुत कृतिले दीवालीमा आफ्नो दाइका लागि कामना गर्ने शुभचिन्तकहरूलाई धन्यवाद व्यक्त गरेकी छिन्। उनले एक भिडियो सार्वजनिक गरेकी छिन् जसमा सुशान्तप्रति व्यक्त गरिएका श्रद्धाञ्जली सन्देशहरू छन्।

भिडियोमा सुशान्तको शान्तिको कामना गर्दै बनाइएका रंगोली छन्। एक रंगोलीमा सुशान्तसँगै उनकी पूर्व म्यानेजर दिशा सालैन पनि छिन् जसले सुशान्तभन्दा एक साता अघि आत्महत्या गरेकी थिइन्।

‘ए दिवाली सुशान्त वाली… ‘ स्वेताले लेखेकी छिन् – म ती सबैलाई धन्यवाद व्यक्त गर्न चाहान्छु जसले यस घडीमा मेरो दाइका लागि हृदयदेखि नै कामना गर्नुभएको छ। तपाईंहरू हाम्रो परिवार हो जसको साथ र माया पाएका छौं।

सुशान्त गत जुन १४ मा मुम्बईस्थित आफ्नो अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेका थिए। उनको मृत्युमाथि अनुसन्धान भइरहेको छ। बहिनी स्वेता निरन्तर न्यायको माग गरिरहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell