PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रभाष र सेफ अलि खान अभिनित 'आदिपुरुष' रिलिज मिति तय



पहिलोपोस्ट

प्रभाष र सेफ अलि खान अभिनित 'आदिपुरुष' रिलिज मिति तय

काठमाडौं : भारतीय पौराणिक कथामाथि आधारित फिल्म 'आदिपुरुष' सन् २०२२ को अगस्ट ११ मा सार्वजनिक हुने भएको छ। फिल्म निर्देशक ओम राउतले ट्वीटरमार्फत् रिलिज मिति घोषणा गरेका हुन्।

आदिपुरुषमा बलिउड स्टार प्रभाष र सेफ अलि खानको मुख्य अभिनय रहनेछ।

फिल्मलाई टी-सीरिजका भुषणकुमारले सह-निर्माण गर्दैछन्। फिल्म हिन्दी र तेलुगु भाषामा बन्नेछ। त्यस्तै मलायलम, कन्नाडा लगायत भाषामा पनि डब हुने बलिउड हंगामा लेखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell