PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

यूपीमा जन्ती गएर फर्कदै गएको सवारी दुर्घटना, ६ बालबालिकासहित १४ जनाको मृत्यु



पहिलोपोस्ट

यूपीमा जन्ती गएर फर्कदै गएको सवारी दुर्घटना, ६ बालबालिकासहित १४ जनाको मृत्यु

उत्तर प्रदेशको प्रतापगढ जिल्लास्थित प्रयागराज-लखनऊ राजमार्गमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। मर्नेमध्य ६ जना बालबालिका रहेका छन्।

मानिस सवार जिप राजमार्गमा रोकेर राखेको ट्रकसँग ठोक्किएको थियो। प्रहरी अधिकारी अनुराग आर्यका अनुसार ट्रकको टायर पङ्चर भएपछि सडक किनारमा रोकिएको थियो।

गाडीमा सवार सबै जन्ती गएर फर्कदै थिए। दुर्घटना मध्यरातमा भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell