PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

सप्तरीकी कोभिड-१९ संक्रमित महिलाको धरानमा मृत्यु



पहिलोपोस्ट

सप्तरीकी कोभिड-१९ संक्रमित महिलाको धरानमा मृत्यु
File Photo

काठमाडौं : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना महिलाको मृत्यु भएको छ। सप्तरी जिल्लाको बोडे बर्साइन ३ की कोभिड-१९ संक्रमित ७१ वर्षकी महिलाको उपचारका क्रममा बिहीवार राती मृत्यु भएको अस्पतालले जनाएको छ।

बिहीवार नै कोभिड-१९ को संक्रमण पुष्टि भएकी ती महिलामा निमोनियासमेत थियो।

बिहीवार नै अस्पतालमा भर्ना भएकी उनको राती ८:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell