PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

उपत्यकाका दुई प्रहरी प्रमुख पनि फेरिए : काठमाडौंमा सिंह र ललितपुरमा बज्राचार्य



पहिलोपोस्ट

उपत्यकाका दुई प्रहरी प्रमुख पनि फेरिए : काठमाडौंमा सिंह र ललितपुरमा बज्राचार्य

काठमाडौं : काठमाडौं र ललितपुर प्रहरी परिसर प्रमुख फेरिएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंमा अशोक सिंहलाई सरुवा गरिएको छ। यसअघि काठमाडौंको प्रहरी प्रमुखमा श्याम ज्ञवाली थिए। त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा एसएसपी टेकबहादुर राईको ठाउँमा एसएसपी किरण बज्राचार्यलाई लगिएको छ। त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखामा एसएसपी सरुवा गरिएको छ।

गृह मन्त्रालयले ३३ जना एसएसपीको सरुवा गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell