PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

१६ जना जुवाडे समातिए



पहिलोपोस्ट

१६ जना जुवाडे समातिए

काठमाडौंः  प्रहरीले जुवा खेलिरहेको अवस्थामा १६ जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शुक्रवार राति रतुवामाई नगरपालिका वडा नम्वर ८ स्थित सागर बर्तौलाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले जुवा खालबाट १ लाख उनान्सत्तरी हजार रुपैयाँ समेत बरामद गरेको जानकारी दिएको छ। त्यस्तै उनीहरु सवार रहेको १९ वटा मोटरसाइकल र २ वटा कार समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell