PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ



पहिलोपोस्ट

विप्लव समुहका सेक्सन कमाण्डर पक्राउ

काठमाडौंः प्रहरीले नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सक्सन कमाण्डर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले शनिवार दिउँसो ताप्लेजुङको फाक्ताङलुङ गाँउपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीया पेम्बा साङ्गे शेर्पांलाई नियन्त्रणमा लिएको हो। प्रहरीले मोरङ उलाबारी नगरपालिका वडा नम्बर ६ रमाइलो टोल स्थित एकान्त कोइराला भन्ने एक बहादुर विश्वकर्माको घरमा छापा मार्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

शेर्पांले बोकेको कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा केही हातहतियार समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell