PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु

काठमाडौंः चितवनमा थप एक कोभिड १९ संक्रमितको मृत्यु भएको छ।

आज बिहान उपचारको क्रममा भरतपुर अस्पतालमा रत्ननगरपालिका १० बस्ने ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। उनी मंसीर ४ गते ज्वोरो, खोकी तथा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको आइतवार कोभिड १९ पोजेटीभ पुष्टी भएको थियो।

कोभिड आइसियु वार्डमा राखेर उपचार भइरहेको अवस्थामा आज बिहान ७ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell