PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई कोरोना संक्रमण



पहिलोपोस्ट

राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ललाई कोरोना संक्रमण
फाइल फोटो

काठमाडौँः राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ। मल्लले आफूलाई संक्रमण भएको जानकारी फेसबुकमार्फत गराएका छन्। 
मल्लले आफूलाई संक्रमणको कुनै पनि लक्षण नदेखिएको बताएका छन्। केही दिन होम आइसोलेसनमा रहने पनि उनले जनाएका छन्। 

आफूसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सतर्क रहन पनि आग्रह उनले गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell