PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

स्थानीयले नियन्त्रणमा लिएको हरिण प्रहरीले वन कार्यालयलाई बुझायो

स्थानीयले नियन्त्रणमा लिएको हरिण प्रहरीले वन कार्यालयलाई बुझायो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : स्थानीयवासीले आज बिहान मोरङमा हरिण नियन्त्रणमा लिएका छन्।

रंगेली नगरपालिका वडा नम्वर ३ दौलतपुरममा शिव कुमार मण्डलको पोखरी छेउमा आएको भाले हरिण नियन्त्रणमा लिएको हो। 

त्यसपछि हरिण नियन्त्रणमा लिएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालयबाट पुगेको प्रहरी टोलीले उक्त हरिण डिभिजन वन कार्यालय रंगेलीलाई बुझाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell