PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

थप १६१४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु



पहिलोपोस्ट

थप १६१४ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टा नेपालमा थप एक हजार ६१४ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा दुई लाख २७ हजार ६४० जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ४३७ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै हालसम्म दुई लाख ९ हजार ४३५ जना संक्रमण मुक्त भइसकेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ४१२ पुगेको छ। हाल नेपालमा १६ हजार ७९३ सक्रिय संक्रमित रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell