PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

भारतीय विदेश सचिव श्रृङ्गला र सभापति देउवालगायतका कांग्रेस नेताबीच भेट



पहिलोपोस्ट

भारतीय विदेश सचिव श्रृङ्गला र सभापति देउवालगायतका कांग्रेस नेताबीच भेट

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन्। सभापति देउवाको सचिवालयका अनुसार विदेश सचिव श्रृङ्गलाले बुढानीलकण्ठ पुगेर देउवासँग भेट गरेका हुन्।

भेटमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्व परराष्ट्र सल्लाहकार डा दिनेश  भट्टराई समेत सहभागी रहेको देउवाको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell