PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

‘हेरिटेज अफ फेसन नेपाल’को दोस्रो संस्करण काठमाडौं र अस्ट्रेलियामा हुँदै



पहिलोपोस्ट

‘हेरिटेज अफ फेसन नेपाल’को दोस्रो संस्करण काठमाडौं र अस्ट्रेलियामा हुँदै

काठमाडौं : ‘हेरिटेज अफ फेसन नेपाल’को दोस्रो संस्करण आयोजना हुने भएको छ। सिजन २ आयोजना गर्ने भएको छ। असाप इन्टरटेनमेन्टले आउँदो मार्च १५ मा नेपाल र अस्ट्रेलियामा एकसाथ उक्त फेसन कार्यक्रम गर्न लागेको हो।  

फेसन शोमा नेपाली तथा विदेशी मोडलहरूको प्रस्तुति रहनेछ। नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागेको आयोजक रहेका निर्माता आयोजक आमा र तीन जन्तुका निर्माता सन्तोष अधिकारीले बताए।

गत वर्ष हेरिटेज अफ फेसन नेपालको पहिलो संस्करण पोखरा र अस्ट्रेलियामा गरिएको थियो।  यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना हुने बताइएको छ।

पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell