PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सन्दीप लामिछानेलाई कोरोना संक्रमण, कप्तान मल्लसहित ऐरी र पौडेल संक्रमणमुक्त



पहिलोपोस्ट

सन्दीप लामिछानेलाई कोरोना संक्रमण, कप्तान मल्लसहित ऐरी र पौडेल संक्रमणमुक्त

काठमाडौं: नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टी भएको छ। लामिछानेले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका छन्।

Hi Everyone, Greetings to all. I have been undergoing regular COVID-19 testing and learned today that I have tested...

Posted by Sandeep Lamichhane on Friday, November 27, 2020

‘कोरोना परीक्षणका क्रममा आज मेरो पोजेटिभ नतिजा देखिएको छ। बुधवारयता मलाई शरीर दुखिरहेको थियो। तर अहिले स्वास्थ्यमा केही सुधार देखिएको छ,’ लामिछानेले लेखेका छन्, ‘अहिले म होमआईसोलेसनमा छु। यदी सबैकुरा ठीक भए चाँडै मैदान फर्कने छु।’

Till now I have not experiend any symptoms nor any complications. After consulting with doctors today I have done 2nd...

Posted by Gyanendra Malla on Friday, November 27, 2020

यसअघि नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र रोहित कुमार पौडेललाई कोरोना संक्रमण भएको थियो। हिजो सामाजिक सञ्जालमार्फत तीनै जनाले आफ्नो पछिल्लो नतिजा नेगेटिभ आइसकेको जनाएका छन्।

Dear All, I had my Covid-19 test positive earlier, though I was positive I was asymptomatic too. After consulting with...

Posted by Dipendra Singh Airee on Friday, November 27, 2020

Dear all, I am grateful for all your love and concern towards me. 🙏🏻❤️ Here,I want to inform you all that I had my...

Posted by Rohit Kumar Paudel on Friday, November 27, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell