PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

बाराको सिमराबाट १० जना जुवाडे पक्राउ



राधेश्याम पटेल

बाराको सिमराबाट १० जना जुवाडे पक्राउ

वीरगंज : बारा प्रहरीले जुवा खेलिरहेको अवस्थामा सिमराबाट १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ पराडाइज होटलको पछाडि टहरा बनाएर कौडा खेलिरहेको अवस्था ईप्रका सिमराको टोलीले छापा मार्दा १० जनालाई पक्राउ गर्न सफल भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले बताए।

प्रहरीले पक्राउ गरेको १० जनाको विवरण खुलाएको छैन। प्रहरीले उनीहरुको साथबाट पाँच लाख ८२ हजार नगद, म्याट, पाउडर, कौडा बरामद गरेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell