PahiloPost

Jul 19, 2026 | ३ साउन २०८३

कैलालीकी एक महिलाको उपचारका क्रममा मृत्यु, मृत्युपछि कोरोना पुष्टि



एम बम

कैलालीकी एक महिलाको उपचारका क्रममा मृत्यु, मृत्युपछि कोरोना पुष्टि

कैलाली : कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी कैलालीको गोदावरी नगरपालिका-१ की ५९ वर्षीया महिलाको उपचारका क्रममा शनिवार मृत्यु भएको हो।

उनको सारथी अस्पताल प्रालि धनगढीमा मृत्यु भएको हो। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि उनको स्वाब संकलन गरी सेती प्रादेशिक अस्पतालमा परीक्षण गराउँदा मृत्युपछि संक्रमण पुष्टि भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell