PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

एफएनसीसीआई जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी



पहिलोपोस्ट

एफएनसीसीआई जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ बिजयी भएका छन्। श्रेष्ठले ५८ मत पाए। उनी किशोरकुमार प्रधान समूहबाट चुनाब लडेका थिए। उनका प्रतिस्पर्धी गुणनिधि तिवारी थिए। तिवारीले ४७ मत पाए।

तिवारी चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए। श्रेष्ठ महासंघमा वस्तुगतबाट उपाध्यक्ष भइसकेका व्यक्ति हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell