PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

चिनियाँ रक्षामन्त्रीलाई जङ्गी अड्डामा 'गार्ड अफ अनर'



पहिलोपोस्ट

चिनियाँ रक्षामन्त्रीलाई जङ्गी अड्डामा 'गार्ड अफ अनर'

काठमाडौं : चिनियाँ स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फङ्हलाई नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा स्वागत गरिएको छ। उनको सम्मानमा अड्डामा नेपाली सेनाको टुकडीले सम्मान गारद अर्पण गरेको थियो। 

चिनियाँ रक्षामन्त्री वेइ ८ घण्टाको नेपाल भ्रमणका लागि आजै बिहान नेपाल आएका हुन्। उनको नेतृत्वको प्रतिनिधि मण्डलले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेतृत्वको टोलीसँग द्विपक्षीय छलफलसमेत गरेको छ। 

फोटो सौजन्य: नेपाल आर्मी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell