PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

१२५५ जना संक्रमित भेटिए, २४ जनाको मृत्यु



पहिलोपोस्ट

१२५५ जना संक्रमित भेटिए, २४ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार २५५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ जनाको नमुना परीक्षणका गर्दा एक हजार २५५ जना संक्रमित पहिचान भएका हुन्। 

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ३१ हजार ९७८ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार ४०४ जना संक्रमण मुक्त भएका छन्। भने २५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ४७९ पुगेको छ। भने हालसम्म दुई लाख १२ हजार ५९० जना संक्रमण मुक्त भइसकेका छन्। हाल नेपालमा १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell