PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

काकडभिट्टा जाने बसबाट अलैचीको तस्करी, ६ क्विन्टल बरामद



पहिलोपोस्ट

काकडभिट्टा जाने बसबाट अलैचीको तस्करी, ६ क्विन्टल बरामद

वीरगंज : चितवनको नारायणघाटबाट काकडभिट्टाका लागि छुटेको बसबाट अलैचीको अवैध ओसारपसार भएको भेटिएको छ।

शनिवार बारा प्रहरीले एउटा बसबाट १२ लाख मूल्य बराबरको ६ सय किलो अलैची बरामद गरेको हो। प्रहरी चौकी पथलैयाको टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा नं १ पथलैया चोकमै चेक गर्दा बसको छतबाट २६ बोरा अलैची बरामद भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell