काठमाडौं: पछिल्लो २४ घण्टामा थप १ हजार ४७४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ९ हजार ९११ जनाको नमुना परीक्षण गर्दा १४.९ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा २ लाख ३३ हजार ४५२ जनालाई संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा थप २९ जनाको संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। हालसम्म मृत्यु हुनेको संख्या १ हजार ५०८ जनाको मृत्यु भएको छ।
सोमबार १ हजार ९३१ संक्रमण मुक्त भएका छन्। योसँगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या दुई हजार १४ हजार ५२१ जना संक्रमण मुक्त भएका छन्।
काठमाडौं उपत्यकामा सोमवार ८ सय ९ जना संक्रमित भेटिएका छन्।
