PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सोमलियाबाट पनि अमेरिकी सेना फिर्ता बोलाउँदै डोनाल्ड ट्रम्प



पहिलोपोस्ट

सोमलियाबाट पनि अमेरिकी सेना फिर्ता बोलाउँदै डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमलियाबाट अमेरिकी सेना फिर्ता बोलाउन आदेश दिएका छन्। अमेरिकी रक्षा मन्त्रालयका अनुसार उनले  जनवरीको १५ सम्ममा सेना फिर्ता बोलाउन लगाएका हुन्।

सोमालियामा अमेरिकाका करिव ७ सय सैनिक छन्।  उनीहरू अल-शबाब र इस्लामिक स्टेट जस्ता कथित चरमपन्थी संगठनहरूको लडाइमा स्थानीय सुरक्षाबलको साथ दिइरहेका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार सैनिकी छिमेकी राष्ट्रहरूमा पठाइन्छ। विशेषगरी सीमा सुरक्षका लागि।

ट्रम्पले इराक र अफगानस्तानबाट पनि अमेरिकी सैनिक फिर्ता बोलाउने आदेश जारी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell