PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कञ्चनपुरका कोरोना संक्रमितको धनगढीमा उपचारका क्रममा मृत्यु



एम बम

कञ्चनपुरका कोरोना संक्रमितको धनगढीमा उपचारका क्रममा मृत्यु

कैलाली : धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।

कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का ५८ वर्षीय संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार असोज १५ गतेदेखि उपचार गराइरहेका उनी निमोनियाका बिरामी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell