PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु



पहिलोपोस्ट

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंः भक्तपुरमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  

मध्यराति भक्तपुरको मध्यपुरठिमी नगरपालिका ३ कौशलटारमा भक्तपुरबाट काठमाडौं आउँदै गरेको कार दुर्घटना हँदा काठमाडौं धुम्बाराही पिपलबोट बस्ने ३० वर्षीया रिया श्रेष्ठको मृत्यु भएको हो।

त्यस्तै बा८ च. ४७५६ नम्बरको  कारमा सवार रहेका अन्य तीन जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell