PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

७ दिनका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित



पहिलोपोस्ट

७ दिनका लागि नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक सात दिनका लागि स्थगित भएको छ। 

पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठक मंसिर १८ गते सम्मका लागि स्थगित गरिएको हो। 
बैठकमा दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्ताव माथि छलफल सुरु भएको छ। आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्।

त्यस्तै पुस ५गते केन्द्रीय कमिटीको बैठक बस्ने तय भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell