PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

त्रिविका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

त्रिविका उपकुलपतिको राजीनामा माग्दै नेविसंघको प्रदर्शन

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति (भिसी) धर्मकान्त बास्कोटाको राजीनामा माग गरेको छ।

बास्कोटाको राजीनामा माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनमा युवा विद्यार्थीहरुको सहभागी थियो।

विश्वविद्यालयमा राजनीतिकरण गरेको, पूर्वाग्रह राखेको नेविसंघको आरोप छ।



ट्रेन्डिङ पोस्ट

Ncell