PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सरकारी सर्भर ह्याक गर्ने समातिए



पहिलोपोस्ट

सरकारी सर्भर ह्याक गर्ने समातिए

काठमाडौंः लोकसेवा आयोगको सर्भर ह्याक गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय साइवर ब्यूरोको टोलीले ललितपुर महालक्ष्मी नगरपालिका सानागाँउ बस्ने २५ वर्षीय विवेक महर्जन, १७ र १५ वर्षका दुई जना किशोरलाई नियन्त्रणमा लिएको हो।

उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइररहेकको व्यूरोका एसएसपी नविन्द्र अर्यालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell