PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

घरबाट सुन्तला बेच्न सुपा देउराली गएका युवक मृतावस्थामा फेला



रासस

घरबाट सुन्तला बेच्न सुपा देउराली गएका युवक मृतावस्थामा फेला

अर्घाखाँची : अर्घाखाँचीको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीको भिरमा सोमवार एक युवक मृतावस्थामा फेला परेका छन्।

पाणिनी गाउँपालिका-७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ।

घरबाट सुन्तला बेच्न आइतवार सुपा देउरालीमा गएका उनी सोमवार दिउँसो मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell